ओखलढुंगा– ओखलढुंगामा भालुको आक्रमणबाट शिक्षिका गम्भीर घाइते भएकी छिन्। भालुको आक्रमणबाट चिशंखुगढी गाउँपालिका–७ की ३७ वर्षीय मिछोकी शेर्पा गम्भीर घाइते भएकी हुन्।
उनी कालिका आधाभुत विद्यालय सोलाघरकी शिक्षिका हुन्। बुधबार विहान उनको घर सानिटारबाट विद्यालय जाँदै गर्दाबीच बाटोमा पर्ने जङ्गलमा भालुले शेर्पालाई आक्रमण गरेको आफन्त फुरग्याल्जे शेर्पाले जानकारी दिए। भालुको टोकाईबाट शेर्पाको टाउको र छातीमा गहिरो चोट लागेको छ।
उनलाई माम्खा स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि थप उपचारका लागि ओखलढुंगा सामुदायीक अस्पतालमा ल्याइएको छ। अस्पतालको आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ। शेर्पाको घरबाट विद्यालय पुग्न करिब दुई घन्टा लाग्छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत