coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुरुष भलिबलमा नेपाल र बंगलादेशबीच कडा प्रतिस्पर्धा

काठमाडौं– १३ औ साउथ एसियन गेम्स( सग)को पुरुष भलिबलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा दुबै टोली बलियो देखिएका छन्।

दुई सेटको समाप्त भएको छ,। पहिलो सेट नेपालले र दोस्रो सेट बंगला देशले जितेको छ। पहिलो सेटमा नेपाल २५–२१ पोइनटले विजयी भयो। यता दोस्रो सेट बंगलादेशले जित्यो। बंगलादेशले २३–२५ ले जितेको थियो।

दोस्रो सेटमा नेपालका लागि टेकराज अवस्थी र हरि बहादुर अधिकारी सर्वाधिक ४/४ स्कोर गरे। हाल तेस्रो सेट जारी रहेको छ।।

प्रकाशित: ११ मंसिर २०७६ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App