प्रहरी र तस्करबीच गोली हानाहान, एक घाइते

शनिबार, २५ मङि्सर २०७३, १८ : १४ निर्मल घिमिरे

बर्दिया– तस्कर र प्रहरीबीच डेउढाकलाको जंगलमा शनिबार दोहोरो गोली हानाहान भएको छ। जुम्लाको चन्दननाथ मूर्ति चोरी भएको घटनामा अनुसन्धानमा खटिएको सुरक्षाकर्मीको टोली र तस्करबीच दोहारो गोली हानाहान भएको हो।

मुर्ती चोरी गरी त्यस क्षेत्रमा ल्याएको आंशकामा क्षेत्रीय अनुसन्धान टोली र सिआईबिको टोलीले जंगल सर्च गर्ने क्रममा तस्करले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

प्रहरीको जवाफी कारबाही एक जना तस्करलाई घुँडामा गोली लागेको क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले बताए। ‘जंगलमा विचमा तस्करले प्रहरीलाई लक्षित गरी गोली हान्यो,’ उनले भने, ‘त्यसक्रममा दोहोरो गोली हानाहान भएको हो।’

प्रहरीतर्फ सामान्य घाईते भएको बताईएको छ। तस्कर समुहका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। तस्करबाट एउटा बुद्ध मुर्ति पनि प्रहरीले बरामद गरेको छ। गोली हानाहान भएपछि त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ।

दोहोरो गोली हानहानपछि उक्त सडकखण्ड केही समय अबरुद्ध भएको थियो । घटनापछि स्थानीय त्रसित भएका छन्।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad