७ वैशाख २०८१ शुक्रबार
समाज

दोलखामा बस दुर्घटना : एक महिलाको मृत्यू

दोलखा- दोलखाको बैतेश्वरमा यात्रुवाहक बस दुर्घटना भएको छ। बैतेश्वर गाउपालिका वडा न.३ मिर्गेबाट काठमाण्डाैंका लागि छुटेको बा३ख २९९७ नम्बरकाे गौरीशंकर यातायताको बस चरिकोट खाडीचौ सडक अन्तर्गत भीमेश्वर नगरपालिका ८ चरङ्गे खोला नजिक बोचमा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी एक ७० बर्षिया बृद्वा कुमारी तामाङ रहेकी छिन्र। उनकाे बसले च्यापिएर मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७६ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App