८ वैशाख २०८१ शनिबार
खेल

अन्तिम आठमा भ्याली पब्लिक र ग्रिनल्यान्ड

काठमाडौं – आयोजक भ्याली पब्लिक ‘ए’ र ग्रिनल्यान्ड मंगलबार भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ  क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिक ‘ए’ ले स्किब्सलाई २५–१७  ले पराजित ग¥यो। भ्याली पब्लिककी सुमिना तामाङले ११ अंक जोडिन्। ग्रिनल्यान्डले भ्याली पब्लिक ‘बी’ लाई २८–१८ ले हरायो। ग्रिनल्यान्डकी शीतोष्णा केसीले ७ स्कोर गरिन्।

गल्र्समै टिआइएले भद्रकालीलाई २६–१६ ले पाखा लगायो। ब्वाइजमा गोल्डेनपिकले बिएनएलाई ५२–४९ ले पन्छायो। गोल्डेनपिकका गोपाल भण्डारीले २२ अंक जोडे।

 

प्रकाशित: ४ मंसिर २०७६ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App