coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एस र साइपाल च्याम्पियन

काठमाडौं – एस र साइपाल एकेडेमीले २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार थ्री बाइ थ्री प्लस टु बास्केटबल च्याम्पिपयन बनेका छन् । एस ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।

ब्वाइजको फाइनलमा एसले द चाँदबागलाई २०–१६ ले पराजित ग¥यो । गल्र्सको उपाधि भिडन्तमा साइपालले मल्पीलाई १६–१० ले हरायो । ब्वाइज फुटबलमा सेन्ट जेभियर्सले त्रिज्योतिलाई ६–१ तथा बूढानीलकण्ठले पुष्प सदनलाई ४–१ गोलले पाखा लगाए ।

प्रकाशित: १ मंसिर २०७६ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App