दाहाललार्इ १६ किलाेकाे माला, १० वर्षमा ५ केजी घट्यो

बुधबार, २२ मङि्सर २०७३, २० : १९ दिलबहादुर छत्याल

धनगढी–  सुदूरपश्चिम क्षेत्रका १६ माग राखेर बुधवार नेपालउद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १६ केजीको माला लगाइएको छ।

दस वर्षअघि राज्यले विकासमा ध्यान नदिएको भन्दै यस क्षेत्रका माग राखेर शालिन आन्दोलनस्वरुप सरकार प्रमुखवा राष्ट्र प्रमुखलाई २१ केजीको मालापहि¥याउन शुरु गरिएको हो।

दस वर्षको अवधीमा ५ माग पूरा भएकाले उनलाई १६ केजीको मालापहिर्याइएको हो । यसअघि प्रधानमन्त्री भएका वेला २१ केजी भारी फूलको माला पहिरिएका प्रचण्डले ५ केजी माला घटेकोमा खुशी जनाए। ‘यसअघि प्रधानमन्त्री हुदाँ २१ केजीको माला लगाउने अवसर पाएको थिए, अहिले ५ केजी घटेकोमा खुशी र गर्व महसुस भएको छ,’ उनले भने। उनले अहिले राखेका १६ वटा माग पूरा गरेर अर्को वर्ष प्रधानमन्त्री भएर आउदाँ माला पहिर्याउने अवसर नै नदिने प्रयास गर्ने बताए।

आफूहरुले राखेको मध्ये सुदुरपश्चिम विश्वबिद्यालय, अप्टिकल फाइवर, गेटा विमानस्थलमा कालोपत्रे, आई सियु सेन्टर स्थापना, रंगशाला निर्माण गरी ५ ओटा माग पूरा भएको नेपाल उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष शंकर बोगटीले बताए । बुधवार अध्यक्ष वोगटीले १६ के.जी.को माला प्रचण्डलाई लगाइ दिएका थिए।







यसमा तपाईको मत

अन्य समाचार

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

Ncell Footer Ad