७ वैशाख २०८१ शुक्रबार
प्रवास

युएईमा दुई लाख नेपाली कार्यरत

युएई - रोजगारीको लागि युएई आएर काम गर्ने नेपालीहरुको नयाँ तथ्यांक बाहिर आएको छ। नेपाली दूतावास युएईले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले  युएईमा २ लाख दुई लाख चार हजार एक सय छ जना नेपालीहरु कार्यरत छन् । 

जसमध्ये ९१ .६४ प्रतिशत पुरुष र ८.३६ प्रतिशत महिला छन्। २०५० साल  देखि २०७३ सम्ममा ४, ४५,८११ नेपालीहरु श्रम लिएर कामको लागि युएईमा लागि आएका थिए।  

प्रकाशित: २२ मंसिर २०७३ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App