coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिभुवन विश्वविद्यालयमा बेवारिसे शव फेला

सांकेतिक तस्विर

काठमाडौं– कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव  फेला परेको छ। अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो। 

महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन। उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २८ कार्तिक २०७६ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App