६ वैशाख २०८१ बिहीबार
समाज

२५ दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला

गुल्मी- जिल्लामा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। २५ दिनदेखि बेपत्ता रहेका ४५ बर्षिय काशीराम पाण्डे रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक वनमा मगंलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काका अनुसार शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसधान भइरहेको बताए।

प्रकाशित: २६ कार्तिक २०७६ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App