४ वैशाख २०८१ मंगलबार
अन्य

हवार्इ इन्धनकाे भाउ घट्यो, डिजेल–पेट्रोल यथावत्

काठमाडौं– नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाएकाे छ।

भारतीय अायल निगमले पठाएकाे मूल्यका अाधारमा हवार्इ इन्धनको मूल्य समायाेजन गरी प्रतिलिटर ९४ रुपैयाँबाट ८६ रुपैयाँ मूल्य तोकेको निगमले जनाएकाे छ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटेर ७५० कायम भएको छ।

पेट्रोल र डिजेलको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ।

प्रकाशित: २० मंसिर २०७३ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App