coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मलाई र प्रधानमन्त्रीलाई कर्मचारीले टेर्दैनन् : दाहाल

दाङ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आँफूहरुलाई कर्मचारीले नटेर्ने गरेको बताएका छन्। यसर्थ आँफू बेलाबेला आन्दोलनमा जान्छु भन्ने गरेको स्पष्ट पारे।

‘मैले र अर्का अध्यक्ष केपी ओली ज्यूले भनेको कुरा पनि कर्मचारीहरुले मानेको अवस्था छैन,’ बुधवार घोराहीमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा दाहालले भने ‘त्यहि भएर म आँफै बेलाबेलामा आन्दोलनमा जान्छु भन्ने गरेको छु, र यसरी नटेर्ने अवस्था हो भने म साँच्चै आन्दोलनमा जान्छु पनि।’

प्रकाशित: २० कार्तिक २०७६ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App