सगरमाथा बेस क्याम्पमा फेसन सो हुने

मङ्गलबार, १९ कार्तिक २०७६, १० : ३४ नागरिक

काठमाडौं – संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन सो हुने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा आयोजक कासा बुटिकले संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा आयोजना हुने फेसन सोबारे जानकारी गराएको थियो।

आगामी जनवरीको अन्तिम साता प्राकृतिक स्रोतको संरक्षणको सन्देश दिँदै आयोजना हुन लागेको फेसन सोमा १५ जना अन्तर्राष्ट्रिय सुपरमोडलहरु सहभागी हुनेछन्।

कासा बुटिककी संञ्चालक रमिला नम्कुलका अनुसार भ्रमण वर्ष २०२० को अवसरमा फेसन सो आयोजना हुँदैछ। ‘संसारभर मौसम परिवर्तन र तापक्रम बृद्धिका कारण विभिन्न समस्या देखिन थालिसकेको सन्दर्भमा हामीले सचेतनाको लागि सगरमाथा बेस क्याम्पमा फेसन सोको आयोजना गर्न लागेका हौं।

प्रदूर्षणका कारण वातावरणमा समस्या देखिन थालेको हुँदा नेपालमा उत्पादन भइरहेका पस्मिनालगायत जैविक सामग्रीलाई प्रवद्र्धन लागिपरेका छौं,’उनले भनिन्।






यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन.एस.क्वालिटी अवार्डबाट...

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

आगामी मंसिर ३ र ४ गते हुने ‘हजार महिला कार्यक्रम’ले नेपालमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने अपेक्षा राखिएको छ। ...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

Ncell Footer Ad