४ वैशाख २०८१ मंगलबार
समाज

जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

ललितपुर—ललितपुर जावलाखेल प्रहरी परिसरले पेस्तोल बोकेर आतंक मच्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ।

लामो समयदेखि पेस्तोल र अन्य हात हतियार देखाएर स्थानीयबाट रकम असुल्दै आएको आरोपमा ललितपुर पुल्चोक घर भएका विकास मर्हजनलाई प्रहरीले प्रक्राउ गरेको हो । टोलमा हात हतियार देखाएर पैसा असुल्दै आएका महर्जनलाई प्रहरीले थुनामा राखेको जावलाखेल प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।

प्रकाशित: १६ असार २०७३ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App