१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

पाकिस्तानमा गोली हानाहान हुँदा तीन आतङ्ककारी मारिए

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा तीन जना आतङ्ककारी मारिएको  प्रहरीको काउन्टर(टेरोरिज्म विभागले शुक्रबार जनाएको छ।

आतङ्कवादी र प्रहरी बीच गोली हानहान हुँदा घटनास्थलमा दुईजना आतङ्ककारी मारिएका थिए।

अन्य  फरार आतङ्ककारीहरूलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।

कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद, विस्फोटक पदार्थ, ह्यान्ड ग्रेनेड र असल्ट राइफ समेत बरामद गरिएको  छ। 

प्रकाशित: ७ आश्विन २०७९ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App