१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तान भूकम्पमा परी २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पबाट २५० जनाको मृत्यु भएको छ। कम्तिमा १५० जना बढी घाइते भएका छन्। अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो।

त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो। सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन्।

प्रकाशित: ८ असार २०७९ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App