७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ।  

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु भएको हो। यस्तै, ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानाएका छन्। 

प्रकाशित: ३० आश्विन २०७८ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App