८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इजरायलले १० लाख डोज खोप प्यालेस्टाइनलाई दिने

इजरायलले प्यालेस्टाइनलाई १० लाख कोरोनो भाइरसविरुद्धको खोप दिने भएको छ। इजरायलले म्याद सकिन लागेको कोभिडविरुद्धको १० लाख डोज फाइजर खोप पठाउने जानकारी दिएको छ। एजेन्सीका अनसार इजरायलले उक्त देशसँग सोही संख्यामा उपलब्ध भएको बेला खोप पठाउन भनेको छ।  

इजरायलले ८५ प्रतिशत आफ्नो देशको वयस्क नागरिकलाई खोप लगाउन सफल भइसकेका छन्। इजरायलले कोरोनाविरुद्धको खोप अत्यन्त आवश्यकता रहेको देशहरुलाई नपठाएको भन्दै आलोचित हुँदै आएको छ। 

आइतबार नयाँ इजरायलीले सरकारले खोप बाँडफाँड सम्बन्धी सपथ लिएको छ। इजरायलले दिने भनिएको उक्त खोपबारे प्यालेस्टाइनले कुनै प्रतिक्रिया भने जनाएको छैन।  

इजरायललाई खोप अभियानमा सफल मानिएको छ।

प्रकाशित: ४ असार २०७८ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App