coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रीकालिन कर्फ्यू

कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि भारतको नयाँ दिल्लीमा रात्रीकालिन कर्फ्यूको भएको छ। भाइरसको रोकथाम गर्न बेलुका १० बजेदेखि बिहान ५ बजे  सम्मका लागि अप्रिल ३१ सम्म रात्रिकालीन कर्फ्यूको घोषण गरेको हो।  

पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ९ सय ८२ जना कोभिड–१९ नयाँ संक्रमित थपिएका छन्। भारतमा १२ लाख सात हजार कोरोना संक्रमित बिरामीहरू छन्। भारतमा  एकै दिन ४ सय ४६ जनाको मृत्यु भएको छ।  

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ।

प्रकाशित: २४ चैत्र २०७७ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App