coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको गुजरातमा रातभर भूकम्प, ६ घण्टामा १० धक्का!

भारतको गुजरातमा पर्ने सौराष्ट्र-कच्छ क्षेत्रमा बिहीबार ६ घण्टाभित्र १० पटक भूकम्पको धक्का महसुस गरिएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार पोरबन्दर नजिक ७, जामनगरका लालपुरमा २ र कच्छमा एकपटक भूकम्पको धक्का महसुुस भएको हो। भूकम्पको धक्काले उक्त क्षेत्रका बासिन्दा त्रसित भएका थिए। तर अहिलेसम्म क्षतिबारे कुनै जानकारी आएको छैन।  

भूकम्पको केन्द्र जामनगरबाट २८ किलोमिटर टाढा दक्षिण–पूर्वमा थियो।  

प्रकाशित: ६ कार्तिक २०७७ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App