१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हात्तीमाथि बसेर योग गर्दागर्दै यसरी पछारिए बाबा रामदेव (भिडिओ)

भारतका योग गुरु हात्तीमाथि बसेर योग गर्दागर्दै पछारिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार घटना उत्तर प्रदेशस्थित मथुरा महावनस्थित रामनरेती आश्रममा गत सोमबार भएकाे हो। रामदेव हात्तीमाथि बसेरै योग गरिरहेका थिए। त्यसै क्रममा उनी अचानक भुइँमा खसेका हुन्। 

त्यसपछि उनी धुलो टक्टक्याउँदै उठेको दृश्य भिडिओमा देखिन्छ।  हात्तीबाट खसे पनि उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भिडिओ-

प्रकाशित: २८ आश्विन २०७७ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App