८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अस्पतालबाट फर्किए ट्रम्प, ह्वाइट हाउसमै उपचार हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पालबाट ह्वाइट हाउसमै फर्किएका छन्। कोरानो संक्रमण देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प कोरोना नेगेटिभ नहुँदै ह्वाइट हाउस फर्केका हुन्। उनको अब ह्वाइट हाउसमै उपचार हुने न्यू योर्क टाइम्सले जनाएको छ।  

ह्वाइटहाउसका चिकित्सक डा. सिन कोन्लेले ट्रम्पको स्वास्थ्यमा सुधार आइरहेकाले अस्पतालबाट फर्केको बताए। यद्यपि उनी पूर्ण रुपमा निको भने भइसकेका छैनन्।  

ह्वाइटहाउस फर्कनुअघि ट्वीट गर्दै ट्रम्पले ‘चाँडै चुनावी अभियान सुरु गर्ने बताएका छन्।

प्रकाशित: २० आश्विन २०७७ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App