१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं - जापानमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। आमोरी क्षेत्रको पूर्वी भागमा बिहीबार बिहान भूकम्प गएको त्यहाँको सञ्चार माध्यमहरुले जनाएका छन्।

जापानको भूकम्प मापन केन्द्रका अनुसार भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिइए पनि सुनामी भने आएको छैन। समाचार अनुसार हालसम्म कुनै पनि मानविय वा भौतिक क्षतिको विवरण पनि प्राप्त भएकाे छैन।

प्रकाशित: १२ भाद्र २०७६ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App