coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्यु

दिल्ली - भारतमा विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्युभएको छ। उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विशाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको हो।

ज्यान गुमाउने सबै पुरुष छन् । पारिवारिक श्रोतका अनुसार सबैले खाना खाइसकेपछि मदिरा सेवन गरेका थिए । मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ। 

यस घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएका छन् ।

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App