१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

गुजरातमा भीषण आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

काठमाडौं– भारतको गुजरात राज्यको सुरत सहरको एक व्यवसायिक भवनमा आगलागी भएको छ। शुक्रबार दिउँसो ठूलो व्यवसायिक भवनको माथिल्लो तलामा आगलागी हुँदा १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।। मृत्यु हुनेहरु सबै बालबालिका रहेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा बालबालिका अध्ययन गरिरहेका थिए। ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको हो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App