coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध खेल नखेल्न किमलाई अमेरिकी उपराष्ट्रपतिको चेतावनी

तस्विर : एजेन्सी

वासिंटन - अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली नेता किम जोग उनलाई चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच अागामी जुन १२ मा  शिखर वार्ताको मिती तय गरिएको छ ।अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती हुने बताए । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जोन बोल्टनको प्रतिक्रिया पछि उत्तर कोरियाले वार्तामा नबस्ने चेतावनी दिएको छ ।बोल्टनले उत्तर कोरियाको निःसस्त्रीकरणका लागि लिविया मोडल अपनाउन सुझाव दिएपछि उत्तर काेरिया आक्रोशित बनेको हो ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App