१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

विमान दुर्घटना हुँदा २५७ काे मृत्यु

अल्जेरिया - अल्जेरियामा  सैनिक विमान दुर्घटना हुँदा २५७ जनाको मृत्यु भएको छ । राजधानी अल्जियर्सकाे बोफारिक मिलिट्री एयरपोर्टबाट उडेको विमान दुर्घटना भएको थियो।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेकाे अल्जेरियाकाे रक्षा मन्त्रालयले बताएकाे छ।

प्रकाशित: २९ चैत्र २०७४ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App