८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतको पश्चिम बङ्गालमा बस दुर्घटना, सातको मृत्यु

नयाँदिल्ली – पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

शनिबार बिहान भएको घटनामा अन्य धेरै घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन्। 

बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको प्ररिम्भक अनुसन्धानबाट पत्ता लागेको बताइको छ। 
यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्। 

प्रकाशित: ६ माघ २०७४ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App