६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

सन् २०१७ मा चीनमा १० हजार अश्लील घटना

बेइजिङ– सन् २०१७ भरि चीनमा करिब १० हजार तीन सय अश्लील घटनाहरू घटेका छन् ।

सोमबार चीनको अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो । यस्ता गतिविधिमा संलग्न रहेको अभियोगमा करिब १ लाख २८ हजार वेभसाइट बन्द गरिएका छन् । भने छापा माध्यममा प्रकाशन भएका करोडौ सामग्रीहरू जफत तथा मेटाउने काम गरिएको छ ।

उक्त कार्यालयमा १ लाख २१ हजार उजुरी परेका थिए । कार्यालयले सार्वजनिक सुरक्षा र प्रतिलिपि अधिकार सम्बन्धी १ सय ४७ मुख्य घटनाबारे पनि कार्वाही चलाएको थियो । रासस
 

प्रकाशित: २५ पुस २०७४ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App