coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

पश्चिम बंगाल– भारतीय वायु सेनाको विमान दुर्घटनामा परेको छ। पश्चिम बंगलाको सुकनामा सेनाको ‘चिता हेलिकप्टर’ दुर्घटनामा हुँदा ३ जना सैनिक अधिकृतको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार बिहान १०ः३० बजे उक्त विमान दुर्घटनामा परेको थियो। तर, भारतीय वायु सेना र सरकारी पक्षले भने उक्त दुर्घटनाको पूर्ण विवरण भने हालसम्म सार्वजनिक गरेका छैनन्। 

प्रकाशित: १५ मंसिर २०७३ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App