१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा पुन मिसाइल परीक्षण

सोल–बेला बेलमा आरविक परिक्षण गर्दै आएको उत्तक कोरियाले पुन मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाले पूर्वी क्षेत्रबाट मिसाइल परीक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  उत्तर कोरियाले सिन्पोपोर्ट नजिकैबाट केएन–११ नामक मिसाइल परिक्षणका लागि पठाइएको र उत्त मिसाइल जापानी समुन्द्र नजिकै खसेको बताइएको छ। जापानका प्रधानमन्नी सिन्जो आवेले यसलाई गैरजिम्बेवारी कार्यको संज्ञा दिएका छन्।

अमेरिका र दक्षिण कोरियाले पोङयोङमा संयुक्त सैन्य अभ्यास थालेपछि उत्तर कोरियाले मिसाइल परिक्षण गरेको हो ।
यस अघि गत महिना पनि सिन्पोपोर्ट नजिकै बाट पाण्डबी हतियार परिक्षण गरेको   थियो ।

 

 

प्रकाशित: ८ भाद्र २०७३ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App