७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जन्मदिन पार्टीमा आगलागी हुदाँ १३ जनाको मृत्यु, ६ जना घाइते

रोयुन– फ्रान्सको उत्तरी सहर रोयुनको एक बारमा जन्मदिनको पार्टी चलिहरदाँ भएको आगलागीमा परी १३ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सञ्चार माध्यमसँग कुरा गर्दै फ्रान्सका आन्तरिक मामिला मन्त्री बर्नाड चेन्युभिले  रोयुन सहरको क्युबा लिभ्रीको भुई तल्लाबाट आगलागी सुरु भएको र आगलागीमा परी १३ जनाको मृत्यु भएको बताए।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट केकका लागि बालिएको मैनबत्ती खसेपछि आगलागी सुरुभएको देखिएको छ, तर यस बारे थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित: २२ श्रावण २०७३ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App