coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको एनएसजिको सदस्य बन्ने प्रयास विफल

सोल–भारतले न्युक्यिर्स सप्लायर्स ग्रुप एनएसजिको सदस्यता लिन गरेको प्रयास विफल भएको छ । दक्षिण कोरियाको सोलमा भएको एनएसजिको विशेष सत्रमा भारतलाई सदस्य बनाउने कुनै निर्णय नै नगरी समापन भएपछि उसको प्रयास विफल भएको हो।

त्यस्तै सन् २००८ मा भारतलाई एनएसजिको सदस्य बनाउन पर्छ भन्दै समर्थन गरेका ब्राजिल र स्विजरल्याण्डले सहयोग नगर्नु र छिमेकी चीनले भारतले एनएसजिको सदस्य बन्न राखेको प्रस्तावको विरोध गरेकाले पनि भारतको प्रयास असफल भएको हो ।
एनएसजिको सदस्य बन्नाका लागी न्युक्यिर नन–पोलिफिसेश ट्रिटि एनपिटिको सदस्यता राष्ट्र हुनुपर्दछ र भारतले एनपिटिको समेत सदस्यता लिएको छैन ।

 

 


 

 

प्रकाशित: ११ असार २०७३ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App