तेहरानको आवासीय क्षेत्रमा हवाई आक्रमण : १३ जनाको मृत्यु
आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट छैन । यसमा संलग्न पक्षको जिम्मेवारी सार्वजनिक गरिएको छैन, र इजरायल तथा संयुक्त राज्य अमेरिका ले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।
आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट छैन । यसमा संलग्न पक्षको जिम्मेवारी सार्वजनिक गरिएको छैन, र इजरायल तथा संयुक्त राज्य अमेरिका ले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।
यो धम्की इरानले एक महिनाभन्दा धेरै समयदेखि जारी युद्धमा होर्मुज जलमार्ग बन्द गरेर विश्वव्यापी तेल आपूर्ति प्रभावित बनाएकाले आएको हो। ट्रम्पले म्याद केही पटक थपे पनि अब मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिएका छन्।
उनले जलसन्धि नखोलिए इरानको अवस्था नर्कजस्तै बनाइदिने चेतावनी दिएका हुन्। साथै, उनले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्।
देशमा ३७ दिन वा ८६४ घण्टादेखि राष्ट्रव्यापी इन्टरनेट बन्द रहेको बताइएको छ।
जेलेन्स्कीले रुसले वार्ता लम्ब्याउने रणनीति अपनाएको आरोप लगाउँदै सम्भावित शान्ति सम्झौताका लागि अमेरिकी पक्षसँग निरन्तर सम्पर्कमा रहेको बताए ।
रूसका विभिन्न क्षेत्रमा आइतबार गरिएको ड्रोन आक्रमणमा कम्तीमा सात सर्वसाधारण घाइते भएका छन्।
ख्वाजा आसिफको भनाइप्रति भारतको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर भारतीय रक्षामन्त्री राजनाथ सिंहले केरलाको एक कार्यक्रममा पाकिस्तानलाई चेतावनी दिएका छन्।
नासाको ‘अर्टेमिस-२’ अभियान अहिले चन्द्रमातर्फको यात्रामा पूर्ण रूपमा सक्रिय छ। चालक दलले ऐतिहासिक चन्द्र परिक्रमा तयारी गरिरहेका छन्।
जापान अमेरिकाको एक प्रमुख सहयोगी मानिन्छ। दोस्रो विश्वयुद्धपछिको रक्षा सम्झौता अन्तर्गत लगभग ५० हजारअमेरिकी सेना त्यहाँ तैनाथ छन्।
निर्वाचन आयोगका अनुसार करिब दुई लाख ९४ हजार मतदाता रहेको देशमा झन्डै दुई तिहाइले मतदानमा सहभागिता जनाएका थिए। सोही दिन सम्पन्न स्थानीय परिषद् चुनावले पनि सत्तारूढ पक्षका लागि निराशाजनक सन्देश दिएको छ।
इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई पुरुषलाई मृत्यु दण्ड दिइएको छ ।
अर्कोतर्फ, इरानी सेनाले आफ्नो देशले विमानमाथि आक्रमण गर्न स्वदेशी रूपमा उत्पादित नयाँ हवाई-रक्षा प्रणाली प्रयोग गरिरहेको जानकारी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन्, जसमा उनले इरानको राजधानी तेहरानमा भएको भयानक आक्रमण देखाएको बताएका छन्।
इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको कडा प्रतिक्रिया जनाएको छ।
अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको छ।
इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ ।
युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन्।
डिजेलको मूल्यमा भएको तीव्र वृद्धिका कारण एक हजारभन्दा बढी माछा मार्ने डुङ्गाहरू बन्द भएका छन्।
अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१ पुग्नुका साथै ११६ घाइते भएको जनाइएको छ ।
इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
पूर्व अमेरिकी वायु सेना कमान्डरका अनुसार ब्ल्याकहक हेलिकप्टरद्वारा विशेष खोजी र उद्धार युनिट परिचालन गरिएको छ। हेलिकप्टर पुग्न नसक्ने क्षेत्रमा प्यारा-रेस्क्यु जम्पर्सहरू एसी-१३० गनशिपबाट हाम फालेर पैदल नै उद्धारमा लाग्ने उनी बताउँछन्।
यस सङ्घर्षका क्रममा निरन्तर हवाई आक्रमण, प्रतिआक्रमण र सैन्य गतिविधि बढ्दै गइरहेका छन्, जसले क्षेत्रीय सुरक्षा अवस्था कमजोर बनाएको छ ।
पश्चिमी भारतको महाराष्ट्रमा कार दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।