८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप १४७ मा कोरोना संक्रमण, १ जनाको मृत्यु

विगत २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो।

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १२ हजार ५९८ रहेका छन्। पछिल्लो २४ घण्टामा ८४५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८० हजार ७७६ पुगेका छन्। संक्रमणका कारण थप १ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार २७८ पुगेको छ।

प्रकाशित: ३० आश्विन २०७८ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App