६ कार्तिक २०७८ शनिबार
स्वास्थ्य

नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीलेलिए शपथ

नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालय आयोजित कार्यक्रममा मन्त्रीहरुले सपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्।

प्रकाशित: २२ आश्विन २०७८ १८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App