coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणदर ८.८ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा पिसिआर नमुनामध्येमा कोरोना संक्रमणदर ८.८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

परीक्षण भएका १० हजार १ सय १३ वटा नमुनामध्येमा ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पिसिआर र एन्टिजेन दुवै विधिबाट भने संक्रमणदर ७.९ प्रतिशत रहेको छ। 

थपसहित नेपालमा संक्रमितको कुल संख्या ८ लाख ८७ हजार ६ सय ८० पुगेको छ । देशभरि सक्रिय संक्रमित १८ हजार १ सय १५ जना छन् । गत चौबिस घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित: १६ आश्विन २०७८ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App