६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

थप १५५८ जनामा कोरोना पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो।

१३५१ जना संक्रमणमुक्त भएका छन्। देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७८ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App