८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

१५११ नयाँ संक्रमित, ११ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका १५११ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५,१७९ जनाको नमूना परीक्षण गरेकोमा १५११ जनामा संक्रमण भएको हो।

कूल परीक्षणमध्ये ११,२०८ जनाको पीसीआर र ३,९७१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले सो अवधिमा १६८९ जना संक्रमणमुक्त भएको जनाएको छ। सोही अवधिमा ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७८ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App