coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

१३६८ संक्रमणमुक्त, नयाँ संक्रमित ९९४

पछिल्लो २४ घन्टामा १३६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै शनिबार १३६८ जना संक्रमणमुक्त भएको जनाएको हो।

सोही अवधिमा ९९४ जना नयाँ संक्रमित थपिएका छन्। कूल ९८४० जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो अवधिमा १२ जनाको मृत्यु भएको छ। नेपालमा अहिले २७ हजार ३५५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २६ भाद्र २०७८ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App