८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

११४६ जना नयाँ संक्रमित, २१ जनाको मृत्यु

नेपालमा शुक्रबार ११४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

सो अवधिमा मन्त्रालयले १०, ९१६ जनाको नमूना परीक्षण गरेको थियो। सो अवधिमा २१ जनाको मृत्यु भएको जनाउँदै मन्त्रालयले सो अवधिमा १६६० जना संक्रमणमुक्त भएको उल्लेख गरेको छ। सो अवधिमा ८ ५४९ जनाको पीसीआर र २३६७ जनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७८ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App