१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रोल्पामा दुई हजारले जिते कोरोना

रोल्पामा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८५ पुगेको छ। 

जिल्लामा ४ हजार ८ सय ९४ जनामा कोरोना परीक्षण गर्दा २ हजार २ सय १ जनामा संक्रमण भेटिएको हो। पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १९ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म २ हजार जनाले कोरोना जितेका छन्।  

प्रकाशित: २५ असार २०७८ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App