८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १३० जना मुक्त

पछिल्लो २४ घण्टामा थप  २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  २ हजार २ सय ९७ जनामा संक्रमित पुष्टि भएको हो ।  

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोना मुक्त भएर घर फर्किका छन् । त्यस्तै आज  ४६ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाको छ ।  पछिले घण्टामा ६ हजार ५ सय ८३ पीसीआर तथा ४ हजार ३ सय २१ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित: ७ असार २०७८ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App