८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपाललाई सिंगापुर तथा गोर्खा ब्रुअरीको २० करोड बढी सहयोग

सिंगापुर तथा गोर्खा ब्रुअरीले नेपाललाई सहयोग गर्ने भएको छ। सिंगापुर तथा गोर्खा ब्रुअरीको संयुक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो।  

सिंगापुरस्थित तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसन तथा गोर्खा ब्रुअरी प्रा.ली.को संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, विपाप मेशिन, अक्सिमिटर, फोरटिट्यूट किट आदि स्वास्थ्य सामग्रीहरु सहयोग प्रदान गर्ने भएको छ।

प्रकाशित: ४ जेष्ठ २०७८ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App