८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भारतले अनुदानस्वरूप दिने खोप लिएर उड्यो एयर इन्डिया

नेपालका लागि भारतले अनुदानस्वरूप दिने खोप लिएर एयर इन्डियाको विमान त्यहाँबाट उडिसकेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन्।

भारतले अनुदानका रुपमा दिन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप पठाएको हो।

प्रकाशित: ८ माघ २०७७ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App