coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २७२० जना कोरोना संक्रमित

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  २ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो अध्यावधिक गरेको तथ्यांकअनुसार तीमध्ये १६२८ पुरुष र १०९२ महिला छन्।  

यस अवधिमा कोरोनाका कारण उपत्यकामा कसैको मृत्यु भएको छैन।    

हेर्नुहोस्, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक

प्रकाशित: ७ कार्तिक २०७७ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App