८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पूर्वसञ्चारमन्त्री बास्कोटाको दपम्तीलाई नै कोरोना संक्रमण

फाइल तस्बिर : गोकुलप्रसाद बास्कोटा

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ।

बास्कोटा आफैंले बिहीबार सामाजिक सञ्जालमार्फत आफू र आफ्नी पत्नीलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। 

आफूलाई लक्षण नदेखिएको तर श्रीमती तारा मानन्धरलाई भने लक्षण देखिएको उनले बताएका छन्।  

तर दुवै छोराको रिपोर्ट भने कोरोना नेगेटिभ आएको उनले जानकारी दिएका छन्। 

प्रकाशित: ६ कार्तिक २०७७ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App