८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

स्वास फेर्न गाह्रो भएपछि गृहमन्त्री शाह अस्पताल भर्ना

भारतका गृहमन्त्री अमित शाह शनिबार राति अस्पताल भर्ना भएका छन्। शाहलाई स्वास लिन गाह्रो भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो।

अघिल्लो महिना उनी कोरोना पोजेटिभ देखिएपछि उनले गुरुग्रामको एक निजी अस्पतालमा उपचार गराएका थिए। पछि रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। थकानसहित शरिर दुख्न थालेपछि उनलाई एम्स भर्ना गरिएको हो। अगस्ट ३१ मा अस्पतालबाट उनी डिस्चर्ज भएका थिए। उनका सहयोगिका अनुसार शाहलाई स्वास लिनमा समेत अप्ठ्यारो भएको छ।

 

 

प्रकाशित: २८ भाद्र २०७७ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App