८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

उपत्यकामा थपिए ९२ कोरोना संक्रमित, काठमाडौं जिल्लामा मात्रै ९०

काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार काठमाडौं जिल्लामा मात्रै ९० संक्रमित थपिएका हुन् । 

ललितपुरमा २ समेत गरी गत २४ घण्टामा उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रकाशित: २५ श्रावण २०७७ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App