८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

काठमाडौंमा पनि दिनदिनै थपिँदै संक्रमित, थप १५ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पनि दिनदिनै कोरोना संक्रमित थपिइरहेका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पनि थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि हिजो मंगलबार मात्र ५३ संक्रमित थपिएका थिए ।  

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाममा काठमाडौं जिल्लामा मात्रै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।  

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना पुष्टि

प्रकाशित: १४ श्रावण २०७७ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App